दुबैमा काम गर्ने सुनौलो अवसर माघ 17 गते फाइनल interview बुटवलमा #DPS_र_PSBD Security Guard 2270 (68417),2770 (83487) को माग भई आएको हुदा इच्छुक बयाक्तिले सम्पर्क गर्नु होला l
�DPS salary 2270 (68417) ,Age 21 Yrs to 39 Yrs, Height 5.7,No tattoo,Male & Female,
�PSBD salary 2770 (83487),Age 21 Yrs to 39 Yrs, Height 5.7,No tattoo,Male & Female,
�Working Hours(Duty) For Security guard 12hrs/26days,
�Housekeeping, Salary 900+food+Age 22 to 38+OT+Tips(For five star hotel) ,No tattoo
�#Pre_interview_भईरहेको_छ______
� Airport Loader – Salary 1025+OT
�Working Hours(Duty) 8hrs/26days
�फाइनल interview , माघ 17 गते सुक्रबार बुटवल मा हुदैछ
�सम्पर्क
9847011829/9807558782
#नेपालीमा______________________________________
बुटवलमा माघ 17 गते UAE Security Guard DPS र PSBD को लागि अन्तर्वार्ता दिन चाहानुहुने इच्छुक उमेदवारले माघ 17 गते आफ्नो डकुमेन्ट ( passport, academic certificate , CV ) सहित अफिसमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं ।
9847011829 ,9807558782
• उमेर 21 वर्ष पूरा पुगेको / 40 वर्ष ननाघेको हुनुपर्नेछ ।
• पुरुषको हकमा 5″7′ ( 169cm/170cm ) र महिलाको हकमा 5″4′ ( 163cm ) उचाई अनिवार्य हुनुपर्नेछ ।
• शरीरमा देखिने गरि टाटु खोपेको हुनुहुदैन ।
• अङ्ग्रेजी भाषा राम्रोसगं लेख्न , बोल्न र पढ्न सक्नुपर्छ ।
• सुरक्षागार्ड सम्बन्धि अनुभव अनिवार्य छैन । — at Butwal बुटवल City.